2020-06-01

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

सालको काठ बरामद

सर्लाही , पुस गते प्रहरी चौकी राजघाटबाट गस्तीमा खटिएको प्रहरी टोलीले मंगलबार बागमती नगरपालिका स्थित सोल्टी बजार जाने बाटोबाट करीव लाख रुपैयाँ बराबरको ६० क्युफिट सालको काठ बरामद गरेको बरामद काठ प्रहरीले इलाका बन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको