2020-01-24

मधेशी जनता मधेश गठबन्धनको पक्षमा उपेन्द्र यादव पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी नेपाल भारतका सुुरक्षा प्रमुखको बैठक सम्पन्न मलेठ घटनाको बदला लिन निधिविरूद्ध मेरो उम्मेदारी महतो जनकपुरमा शक्तिशाली बम विस्फोट सुरक्षित सहर विषयमा अन्तरक्रिया मधेश विरोधी शक्तिलाई मत नदिन उपेन्द्र यादवको अपील निर्वाचन मानव अधिकार सम्बन्धी छलफल कांग्रेसको गढमा राजपाको जनलहर २२ जिल्लाकै मधेश प्रदेश बनाउँछौं उपेन्द्र यादव प्रहरी मधेशी गठबन्धन कार्यकर्ताबीच, झडप १८ जना घाइते उपेन्द्र यादव ४१ वर्षपछि आफूले अध्ययन गरेको स्कूल पुगे अब मुलुकको मुख्य चुनौति आर्थिक विकास समृद्धि विनोद चौधरी खुला दिशामुक्त गाविस घोषणा संविधान संशोधन आवश्यक अध्यक्ष यादव नेपाललाई कम्युनिष्टको प्रयोगशाला बनाउन दिदैनौं खाँण ढुक्क भएर निर्वाचनमा मतदान गर्नुस् आयोग मौन अवधि सुरु मधेश विरोधीलाई जनकपुरबाट भगाउन यहाँ आएको हुँ कांग्रेसलाई भोट माग्ने नैतिक अधिकार छैन अनिल झा ७२ घन्टाका लागि सीमा बन्द वाम उम्मेदवार शिवपुजनको मुद्दामा आज दोहोरो छलफल हुने रौतहटमा कांग्रेस कार्यकर्ताद्वारा राजपा समर्थकमाथि आक्रमण मधेश प्रदेश बनाउँछौं यादव सीके राउत गिरफ्तार १०६ वर्षीया वृद्धाद्वारा मतदान अत्याधुनिक टेलिसेन्टर स्थापना हुने राजपाका रेशमलाल चौधरी भारी मतले विजयी राजपा अध्यक्षमण्डलीय सबै नेता विजयी सर्लाही मा कांग्रेसका सिंह विजयी काँकडभिट्टाबुटवलसम्म रेलमार्गको डीपीआर तयार भारतद्वारा निर्वाचनको स्वागत रेशम चौधरी टीकारपुर घटनाका मुख्य योजनाकार होइन, पीडित हुन् आयोग ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा लायन्स क्लव डायमंडद्वारा निःशुल्क आँखा परीक्षण शिविर राजविराजमा अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन हुने वीरगंजठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश

वीरगंज–ठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु

पर्सा, पुस गते   हुलाकी राजमार्गअन्तर्गत वीरगञ्जठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको सोमबार वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर का नवनिर्वाचित प्रनिधिनिधि सभा सदस्य प्रदीप यादव नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले सो मार्ग सुधारको सुभारम्भको शिलन्यास गरेका छन् भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगञ्जठोरी सडकखण्डअन्तर्गत सेढवासम्मको ३० किलोमीटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रा.लि. भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपौयाँको लागतमा निर्माण हुन लागेको १५÷१५ मिटर चौडाई भएको दुई लेन कालोपत्रे सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको सडक विभाग ठेकेदार कम्पनीबीच ३० महिनाभित्र काम योजना पूरा गर्ने सम्झौता भएको परियोजनाको प्राविधिक कन्सल्ट्याण्ट भारतीय कम्पनी नेशनल हाइवेज एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडको रहेको सो वीरगञ्जठोरी हुलाकीमार्ग सुधार योजना सुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर का प्रदेशसभा सदस्य जन्नत अन्सारी, का लालबाबु राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सडक विभागका इन्जिनियर शम्भुकुमार मोची लगायतको सहभागिता थियो पर्सामा हुलाकी सडक योजना सम्पन्न भएसँगै मुलुककै आर्थिक राजधानी मानिएको वीरगञ्जसँग अहिले प्रयोगमा आइरहेको पूर्वपश्चिम राजमार्गको विकल्पसमेत खुला हुने भएकाले पर्साको विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा गरिएको