2020-07-13

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

लालबाबु गद्दी र कौशल यादव मुख्यमन्त्रीका मुख्य दाबेदार

वीरगन्ज, पुस गते प्रदेश नम्बर को समानुपातिक मतको परिणाम आइसक्दा फोरमराजपाको गठबन्धनले बहुमत पाएको प्रत्यक्षतर्फ ६४ समानुपातिकको ४७ गरि जम्मा १०७ मध्ये ५४ को आँकडा गठबन्धनले पाएपछि सरकार बनाउने पक्कापक्की भएको हो अबको मुख्य चासो प्रदेश नम्बर को मुख्यमन्त्री बारेमा हुनेछ गठबन्धनको मर्म बमोजिम बढि सिट पाएको संघीय समाजवादी फोरमले मुख्यमन्त्रीको पद पाउने फोरमले मुख्यमन्त्री पाउने भएपछि पार्टीभित्रका आकांक्षीहरुसमेत दाबेदारी प्रस्तुत गर्न थालेका छन् पार्टीका केन्द्रय उपाध्यक्ष लालबाबु राउत गद्दी आफूलाई मुख्यमन्त्रीको मुख्य दाबेदारको रुपमा दाबी गरेका छन् दोश्रो संविधानसभामा समानुपातिक प्रणालीबाट सभासद् भएका उनी अहिले वीरगञ्जबाट विधायक भएका छन् सालिन स्वभावका गद्दी पार्टीको मुख्य योजनाकारका रुपमा काम गर्ने गर्छन् यता महोत्तरीबाट विधायक चुनिएका कौशल यादवले समेत आफूलाई मुख्यमन्त्रीको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै अगाडि सरेका छन् २०६४ सालको मधेश आन्दोलनमा महोत्तरी जिल्लाको आन्दोलनका कमाण्डर यादव पहिलो संविधानसभामा भारी मतले विजयी भएका थिए