2020-06-01

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

योगगुरु बाबा रामदेवद्वारा विधायक सम्मानित

काठमाडौं, पुस गते संघीय समाजवादी फोरम नेपालका नेता तथा महोत्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल कुमार यादवलाई योगगुरु बाबा रामदेवले सम्मान गरेका छन् पतञ्जली योगपिठ जनकपुर अञ्चलको मार्गदर्शक समेत रहेका यादव बिधायकमा विजयी भई बाबा रामदेवसंग आशिर्वाद लिन हरिद्वार पुगेका थिए पतञ्जली योगपिठस्थित बाबा रामदेव निवासमा उनलाई दोसल्ला ओढाई बाबा रामदेव तथा आचार्य बालकृष्णले सम्मानित गरेका थिए भेटघाटपछि बाबा रामदेवले यादवलाई जनतामा समर्पित भई देशको सेवा गर्न सुझाव दिएका थिए भारतनेपालको सम्बन्ध रोटिबेटिको सम्बन्ध रहेको यसलाई अझै मजबुत बनाउँदै योगलाई माध्यम बनाउन बाबा रामदेवले सुझाएको हरिद्वारबाट विधायक यादवले जनाए