2020-06-01

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

 ‘मधेशी पुत्र–२’ प्रदर्शनमा रोक

काठमाडौं , पुस गते अनुरागी फिल्म् प्रा.लि.को ब्यानरमा निर्माण भएको मधेशी पुत्र कथानक चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले पास गरेन चलचित्रमा प्रयोग भएका अपाङ्ग सरकार, छक्का, घण्टा जस्ता शब्दहरु म्यूट गर्ने, टाउकोमा गोली हानेको दृश्यहरु ब्लर गर्न लगाउने सीके राउत भन्ने पात्रको भूमिका प्रसंग पूर्णरुपमा हटाउन समितिले निर्णय गरेको मधेशी पुत्र का लेखक निराजन मेहताले तराईमधेशको वास्तविक राजनीतिक घटित घटनामा आधारित भएकोले समितिले भनेअनुसारका दृश्यहरु हटाउन नमिल्ने बताएका छन् यस्ता दृश्य तथा सम्वादहरु अन्य नेपाली चलचित्रहरुमा हुँदा केही फरक नपर्ने तर मधेशको राजनीतिक घटनाका बारे निर्माण भएको चलचित्रमाथि रोक लगाउनु मधेशीसँगको विभेदको निरन्तरताकै क्रम नै रहेको लेखक मेहता बताउँछन्