2020-06-01

२०७६ साल शिवरात्रीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना-सम्पादक ।

पर्सा राष्ट्रिय निकुञ्जद्वारा नेपाली सेनालाई ध्यानाकर्षण

वीरगन्ज , पुस गते निकुञ्जभित्र रहेका जनावरलाई आवतजावत गर्ने मार्गलाई ध्यानमा राखी निजगढकाठमाडौँ द्रुतमार्ग निर्माण गर्न पर्सा राष्ट्रिय निकुञ्जले नेपाली सेनालाई ध्यानाकर्षण गराएको पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कने हात्ती, गैँडा, बाघलगायतका जनावर बकैया नागमणि सामुदायिक वन क्षेत्रको बाटो भएर आवतजावत गर्ने भएकाले द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण गर्दा करिब एक किमीसम्म हाइब्रिज वे बनाउनुपर्ने सुझाव दिएको हो निकुञ्जभित्र रहेका हात्ती, बाघ, गैँडालगायतका जनावरले वर्षैंदेखि प्रयोग गर्दै आएको मार्गमा द्रुतमार्ग बन्न लागेपछि निकुञ्जले चासो देखाएको हो