2020-01-24

मधेशी जनता मधेश गठबन्धनको पक्षमा उपेन्द्र यादव पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी नेपाल भारतका सुुरक्षा प्रमुखको बैठक सम्पन्न मलेठ घटनाको बदला लिन निधिविरूद्ध मेरो उम्मेदारी महतो जनकपुरमा शक्तिशाली बम विस्फोट सुरक्षित सहर विषयमा अन्तरक्रिया मधेश विरोधी शक्तिलाई मत नदिन उपेन्द्र यादवको अपील निर्वाचन मानव अधिकार सम्बन्धी छलफल कांग्रेसको गढमा राजपाको जनलहर २२ जिल्लाकै मधेश प्रदेश बनाउँछौं उपेन्द्र यादव प्रहरी मधेशी गठबन्धन कार्यकर्ताबीच, झडप १८ जना घाइते उपेन्द्र यादव ४१ वर्षपछि आफूले अध्ययन गरेको स्कूल पुगे अब मुलुकको मुख्य चुनौति आर्थिक विकास समृद्धि विनोद चौधरी खुला दिशामुक्त गाविस घोषणा संविधान संशोधन आवश्यक अध्यक्ष यादव नेपाललाई कम्युनिष्टको प्रयोगशाला बनाउन दिदैनौं खाँण ढुक्क भएर निर्वाचनमा मतदान गर्नुस् आयोग मौन अवधि सुरु मधेश विरोधीलाई जनकपुरबाट भगाउन यहाँ आएको हुँ कांग्रेसलाई भोट माग्ने नैतिक अधिकार छैन अनिल झा ७२ घन्टाका लागि सीमा बन्द वाम उम्मेदवार शिवपुजनको मुद्दामा आज दोहोरो छलफल हुने रौतहटमा कांग्रेस कार्यकर्ताद्वारा राजपा समर्थकमाथि आक्रमण मधेश प्रदेश बनाउँछौं यादव सीके राउत गिरफ्तार १०६ वर्षीया वृद्धाद्वारा मतदान अत्याधुनिक टेलिसेन्टर स्थापना हुने राजपाका रेशमलाल चौधरी भारी मतले विजयी राजपा अध्यक्षमण्डलीय सबै नेता विजयी सर्लाही मा कांग्रेसका सिंह विजयी काँकडभिट्टाबुटवलसम्म रेलमार्गको डीपीआर तयार भारतद्वारा निर्वाचनको स्वागत रेशम चौधरी टीकारपुर घटनाका मुख्य योजनाकार होइन, पीडित हुन् आयोग ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा लायन्स क्लव डायमंडद्वारा निःशुल्क आँखा परीक्षण शिविर राजविराजमा अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन हुने वीरगंजठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश

एन्टाको अध्यक्षमा अरूण कुमार ठाकुर निर्वाचित

काठमाडौं , पुस गते   अष्ट्रेलियामा रहेको दक्षिणी भू भागमा बस्ने नेपाली तराईयनहरूको संस्था एशोसियशन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया (एन्टा)को अध्यक्षमा अरुण कुमार ठाकुर निर्वाचित भएका छन् अष्ट्रेलियाको ग्रयान्भिलमा भएको एन्टाको अधिवेशनमा अरुण कुमार ठाकुर अध्यक्ष पदमा निर्वाचित भएका हुन् अध्यक्ष पदका लागि अर्का प्रत्यासी वरुण लाल कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ठाकुर सर्वसम्मतिले अध्यक्ष पदमा निर्वाचित भए उपाध्यक्षमा भने युवा व्यवसायी रंजित कुमार साह चुनिए उनको विरुद्ध अर्काे उम्मेदवारी नपरेपछि साह सर्वसम्मतिले नै उपाध्यक्षमा चुनिएका हुन् त्यस्तै, सचिवमा तुलसी साह, कोषाध्यक्षमा सनत गुप्ता सहकोषाध्यक्षमा राम प्रवल चौधरी चयन भएका छन् कार्यक्रम संयोजकमा भने प्रभाकर साह सहसंयोजकमा संतोष गुप्ता सर्वसम्मतिले निर्वाचित भएका छन् त्यस्तै कार्यसमिति सदस्यहरूमा रोशन गुप्ता, अभिषेक कुमार झा, जुमादिन हवारी, अशोक यादव, अन्जु साह, विभा मिश्रा, संगिता साह, परमानन्द साह सन्दिप रौनियार चुनिएका हुन् आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चुनिएको हो अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष ठाकुरले युवा जोश अनुभवी पदाधिकारीहरुको मिश्रणले एन्टालाई नयाँ गति प्रदान गर्ने एन्टा गठनको उद्देश्य पूरा गर्न यो कार्यकाल महत्वपूर्ण हुने बताए