2020-01-24

मधेशी जनता मधेश गठबन्धनको पक्षमा उपेन्द्र यादव पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी नेपाल भारतका सुुरक्षा प्रमुखको बैठक सम्पन्न मलेठ घटनाको बदला लिन निधिविरूद्ध मेरो उम्मेदारी महतो जनकपुरमा शक्तिशाली बम विस्फोट सुरक्षित सहर विषयमा अन्तरक्रिया मधेश विरोधी शक्तिलाई मत नदिन उपेन्द्र यादवको अपील निर्वाचन मानव अधिकार सम्बन्धी छलफल कांग्रेसको गढमा राजपाको जनलहर २२ जिल्लाकै मधेश प्रदेश बनाउँछौं उपेन्द्र यादव प्रहरी मधेशी गठबन्धन कार्यकर्ताबीच, झडप १८ जना घाइते उपेन्द्र यादव ४१ वर्षपछि आफूले अध्ययन गरेको स्कूल पुगे अब मुलुकको मुख्य चुनौति आर्थिक विकास समृद्धि विनोद चौधरी खुला दिशामुक्त गाविस घोषणा संविधान संशोधन आवश्यक अध्यक्ष यादव नेपाललाई कम्युनिष्टको प्रयोगशाला बनाउन दिदैनौं खाँण ढुक्क भएर निर्वाचनमा मतदान गर्नुस् आयोग मौन अवधि सुरु मधेश विरोधीलाई जनकपुरबाट भगाउन यहाँ आएको हुँ कांग्रेसलाई भोट माग्ने नैतिक अधिकार छैन अनिल झा ७२ घन्टाका लागि सीमा बन्द वाम उम्मेदवार शिवपुजनको मुद्दामा आज दोहोरो छलफल हुने रौतहटमा कांग्रेस कार्यकर्ताद्वारा राजपा समर्थकमाथि आक्रमण मधेश प्रदेश बनाउँछौं यादव सीके राउत गिरफ्तार १०६ वर्षीया वृद्धाद्वारा मतदान अत्याधुनिक टेलिसेन्टर स्थापना हुने राजपाका रेशमलाल चौधरी भारी मतले विजयी राजपा अध्यक्षमण्डलीय सबै नेता विजयी सर्लाही मा कांग्रेसका सिंह विजयी काँकडभिट्टाबुटवलसम्म रेलमार्गको डीपीआर तयार भारतद्वारा निर्वाचनको स्वागत रेशम चौधरी टीकारपुर घटनाका मुख्य योजनाकार होइन, पीडित हुन् आयोग ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा लायन्स क्लव डायमंडद्वारा निःशुल्क आँखा परीक्षण शिविर राजविराजमा अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन हुने वीरगंजठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश

आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं, पुस गते   अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले मधेश आन्दोलनका क्रममा भएका घटनाहरूको छानविन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजक रहेको आयोगले सरकारलाई प्रतिवेदन बुझाए पनि त्यो प्रतिवेदन सार्वजनिक भएको छैन ह्युमन राइट्स वाचका एसिया निर्देशक ब्राड एडम्सले प्रधानमन्त्री देउवाले रिपोर्ट सार्वजनिक गर्नुपर्ने पीडितलाई सम्बोधन गर्ने योजना ल्याउनुपर्ने बताइन् साथै आउने सरकारसँग मिलेर त्यो योजनालाई प्रभावकारी बनाउनुपर्ने उनको जोड यसैबीच, तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले पनि विज्ञप्ति जारी गरी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको नेपालले यस्ता आयोगहरूको प्रतिवेदनलाई सार्वजनिक नगर्ने कुरामा ऐतिहासिक रेकर्ड कायम गरेको   अधिकांश प्रतिवेदनहरूमा सिफारिश गरिएको कुराहरूको प्रभावकारी कार्यान्वयन गरेको छैन थर्ड एलायन्सको विज्ञप्तिमा उल्लेख यी कुराहरूलाई विचार गरेर थर्ड एलायन्सले सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई लाल आयोगको प्रतिवेदनलाई सार्वजनिक गर्न तथा त्यसका सिफारिशहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएको